मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास

Kanchan24 314+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको १२ औ नगर सभाले ६८ करोड ९ लाख ७४ हजार १ यस ८७ रुपैयाँ को बजेट ल्याएको छ। 
सङ्घीय र प्रदेश राजश्व बाँडफाँड चालु, विशेष र अनुदान गरी  आ.व.०८२\०८३ को लागि प्रस्तावित वजेट ६८ करोड ०९ लाख ७४ हजार १ सय ८७ १२ औ नगर सभा प्रस्तुत गरेको  जसमध्ये, चालु सञ्चालन तर्फ रु १६,०१,५०,०००। जुन कुल बजेटको २३.५२५ र पूँजीगततर्फ २०,९४,२४,१८७। जुन कुल बजेटको ३० ७५५ रहेको छ । चालु तर्फ कार्यक्रम तथा सशर्तको कुल बजेट  ३१,१४,००,०००। जुन कुल बजेटको ४५.७३ प्रतिशत हुन आउँछ । 
 १२ औ नगर सभाको  निती तथा कार्यक्रम उप प्रमुख को अनुपस्थितिमा ज्येष्ठ वडा अध्यक्ष तथा ३ नं वडा अध्यक्ष गुल्टे चौधरीले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै