विराटनगर, ४ वैशाख । विराटनगर शनिमन्दिरस्थित एसएस प्लाजामा सहुलियत मुल्यमा आकर्षक फ्ल्याटहरु भाडामा पाइने भएको छ । एसएस ल्याजाले निकै सहुलियत मुल्यमा आकर्षक फ्ल्याटहरु उपलब्ध गराउन थालेको हो ।
भुइँतल्ला, पहिलो र दोस्रो तल्लामा पसल, कार्यालय, रिटेल स्टोर र रेष्टुराँका लागि आकर्षक मुल्यमा फ्ल्याटहरु उपलब्ध रहेको एसएस प्लाजाले जनाएको छ ।
थप जनकारीका लागि ९८००९८४७११, +९७७९८१०१५७०८५(ह्वाट्सएप), ssplazabrt@gmail.com https://goo.gl/maps/sETZtbYbQzvfpKmi8 मा सम्पर्क गर्न सकिनेछ ।