मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

भारदह - हनुमाननगर सडक खण्डमा ट्याक्टर दुर्घटना एक युवकको मृत्यु

Kanchan24 314+ समाचार ( )
२० जेठ २०८१, आइतबार

कञ्चनरूप सप्तरीको भारदह-हनुमाननगर सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित  आइतबार दिउँसो स १ त ३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका १ भारदहका २५ वर्षीया आनन्द कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 मण्डल आफै ट्याक्टरबाट आफै चलाएर माटो ल्याउँदै गर्दा सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना हुँदा  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार