मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

लागू औषध तथा दुव्यर्सनी नियन्त्रण
रूपनगरमा लागू औषध तथा दुव्यर्सनी नियन्त्रण सम्बन्धी दुई दिने तालिम सम्पन्न

Kanchan24 316+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिका वडा नम्बर ९ रूपनगरमा लागू औषध तथा दुव्यर्सनी नियन्त्रण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। 
शुक्रबार र शनिबार वडा नम्बर ९को सभाहलमा आयोजना गरिएको तालिममा युवाहरू लागू औषध दुव्यर्सनमा नलागोस् र समाज रूपान्तरणका लागि युवाले रचनात्मक भूमिका निर्वाह गर्न सकुन् भन्ने उद्देश्यले  वडा नम्बर ९का युवाहरूलाई तालिम दिएको वडा नम्बर ९का  वडा अध्यक्ष रामसुन्दर यादवले  जानकारी दिए। 
लागूऔषध दुर्व्यसनी तथा रोकथाम तालिममा  ५० जना युवाहरू उपस्थिति रहेको वडा नम्बर ९का  वडा सचिव गणेश कुमार यादवले  जानकारी दिएका छन । 
शुक्रबार पहिलो दिनको लागू औषध तथा दुव्यर्सनी नियन्त्रण सम्बन्धी तालिममा सागर नेपालले सहजीकरण गरेका थिए भने शनिबार दोस्रो दिन  इलाका प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले र कञ्चनरूप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवाज खड्काले सहजीकरण गरेका थिए । 

वडा नम्बर ९का  वडा अध्यक्ष रामसुन्दर यादवले नम्बर ९मा  लागू औषध दुव्यर्सनमा युवाहरू नराम्रोसँग फस्दै गइरहेकोले यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुनु पर्ने  बताए । 
उनले भने, ‘वडा नम्बर ९का रहेको सम्पूर्ण गाउँ र टोलबाट पनि पहल गर्ने छु। यसको लागि स्थानीय बासिन्दा र वडा जनप्रतिनिधिले साथ दिनुहुने अपेक्षा राखेको बताए ।  
समाजमा लागू औषध दुव्र्यशन को समस्या दिनप्रतिदिन बढ्दै गाइरहेको बताउँदै त्यसबाट युवाहरूलाई जोगाउन आवश्यक ठानी यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष यादवले बताए। 
लागू औषध न्यूनीकरणका लागि कुनै एक पक्ष मात्र लागेर नहुने भन्दै सबै पक्ष यसका लागि सक्रियता पूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। 
कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर उपप्रमुख मुना कुमारी पोखरेले ब्यानर पढेर कार्यक्रमको उद्‍घाटन गरेकी थिएन । 
कार्यक्रमकामा कार्यपालिका सदस्य  रञ्जु खगं ९ नं।का वडा सदस्य राजकुमार, महतो  ११ नं।का वडा सचिव  राजेश यादव , पत्रकार लगायतको उपस्थिति  रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार