मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला

Kanchan24 314+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

कञ्चनरूप । सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुईजना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला परेको छ ।
बर्सातको समयमा बाढीपहिरोबाट फँसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका जवानलाई खोज्ने क्रममा अर्को एक ब्यक्तिको शव भेटिएको घटनास्थलमा पुग्नु भएकाका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ । उक्त शव कसको हो रु भन्ने खुल्न सकेको छैन ।
अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशीको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरूलाई उद्धार गर्न सप्तरी र सुनसरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम जारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार