मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

सप्तरीको रूपनगरमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाईते

Kanchan24 314+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

कञ्चनरूप । सप्तरीको रूपनगरमा मंगलबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् ।

कञ्चनरूप नगरपालिका १२ रूपनगर स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत चतरा सडक खण्डको मुखमा 

चतरा सडकबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४७६ नम्बरको माइक्रोले सडक पार गर्न लागेको लु ६ प ९८२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका भगनी मलेठ घर भएका ४५ वर्षीय ध्रुव चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

मोटरसाइकल चालक चौधरीको टाउको खुट्टा घाटी तथा शरीरमा गम्भीर चोट लागेको  स्थानीयले बताएका छन् । 

दुर्घटना लगतै स्थानीयले घाइतेको मोटरसाइकल चालक चौधरीलाई स्थानीय एम. डि. अस्पतालमा गलेका थिए  । पछि थप उपचारका लागी गोल्डेन अस्पताल विराटनगर रेफर गरिएको अस्पतालले जनाएको प्रहरीले बताएको छ । 

ठक्कर दिने चालक र गाडीलाई  नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार