कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका–४ कबिलासामा आगलागी हुँदा गाई र गोठ खरानी भएको छ ।
स्थानीयका अनुसार भागवत विश्वासको गोठालोमा घुर बाल्दै गर्दा अचानक आगलागी हुँदा गोठमा रहेको गाई जलेर नष्ट भएको हो ।
आगोको ज्वाला तीव्र रुपमा फैलिँदा गोठालो र गाईलाई जोगाउन स्थानीयले बाएका छन ।
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी
१ चैत्र २०८१, शनिबार