मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

एमाले सप्तरी अधिवेशन
एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा नेता प्याकुरेललाई कारवाहीको माग

Kanchan24 316+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

कञ्चनरूप । नेकपा एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा पार्टीका केन्द्रीय सदस्य लगायतका नेताहरूले एमाले सप्तरी इनचार्ज तथा पोलिट्ब्युरो सदस्य समेत रहेका सुमनराज प्याकुरेललाई कारवाहीको माग गर्दै सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासङ्घ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय सदस्य दिवाकर देवकोटा, सचिवालय सदस्य एवं पूर्व मन्त्री सत्यनारायण मण्डल, प्रदेश कमिटी सदस्य पञ्चदेव खङ् सहितले नेता प्याकुरेललाई कार्यवाही गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन पठाइएको जानकारी दिएका छन् ।

उनीहरूले जिल्ला इन्चार्ज प्याकुरेल पार्टीमा हैकमवादी एकलौटी प्रवृत्ति कायम राख्दै अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीलाई पठाएको निवेदनमा जिल्ला अधिवेशनलाई स्थगन गरी प्याकुरेलको चाल चलन आचरण शैली अनुसन्धान गरी आवश्यक कार्यवाहीको लागि जोडदार अपील गरिएको उल्लेख गरेको बताएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार