मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

अशोक कुमार राई नेतृत्वको सप्तरीमा २९ सदस्यीय तदर्थ समिति निमार्ण

Kanchan24 314+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

राजविराज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भए। अशोक कुमार राई नेतृत्वको निमार्ण जनता समाजवादी पाटी जसपाले सप्तरी जिल्लामा २९ सदस्यीय  तदर्थ समिति गठन भएको छ ।  
सप्तरीको राजविराजमा सोमबार आयोजित वृहत भेलाले  सत्यनारायण यादवको नेतृत्वमा २९ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो । 
गठित समितिको सदस्यहरूमा दयानन्द गोईत, इन्द्र देव यादव, चित्तरंजन यादव, सुरेन्द्र साह, सन्तोष मण्डल, शक्ति यादव, मुखिलाल चौधरी, मो. जिब्रील मियाँ, रविन पासवान, भगवती मिश्र, रामदेव यादव, मधेसी चयन भएका छन् । 
यसैगरी मुखलाल यादव, उमेश यादव, शिवनाथ राय, नारायण यादव, परमेश्वर मण्डल, हरिनारायण साह, ओमप्रकाश मण्डल, महेन्द्र प्रसाद चौधरी, धनराज मण्डल, रान्सु चौधरी, हरि प्रसाद राम, रविता मण्डल, घुरण यादव, चन्द्रा साह, जितेन्द्र साह, अर्जुन पन्जियार र इन्द्रदेव चौधरी सदस्य रहेका छन् ।
यसैगरी सोही भेलाले अनुराधा साहको नेतृत्वमा १७ सदस्यीय महिला जिल्ला समिति चयन गरेका छन् । 
समितिको सदस्यहरूमा पुनिता कुमारी साह, सीता कुमारी यादव, बविता राम, संगिता यादव, प्रमिला साह, सरस्वती देवी मण्डल, अनिता देवी मण्डल, नर्मल कुमारी मण्डल, बबिता मण्डल, भक्ति देवी राम, प्रमिला देवी साह, मिना कुमारी चौधरी, दुर्गा गुप्ता, जामुन चौधरी, संसारी चौधरी, चन्द्रकला साह छन् । 
जसपा मधेस प्रदेश समिति संयोजक  अशोक यादवको अध्यक्षता तथा जसपा केन्द्रिय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा  सह अध्यक्ष रेणु यादव ,उपाध्यक्ष एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, महासचिव एवम् पूर्व मन्त्री ईस्तियाक राईन,. सह– महासचिव  एवम् खानेपानी मन्त्री प्रदीप यादव, केन्द्रिय सदस्य बिनोद चौधरी लगायत नेताहरूको उपस्थिति रहेको थिए ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार