मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

श्रीमतीको हत्या गरी सेफ्टी ट्यांकीमा फ्याँकेर भागेका युवक पक्राउ

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

काठमाडौं । फागुन तेस्रो साता कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा श्रीमतीको हत्या गरी फरार एक युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका-६ फगाम स्थायी घर भएका ३९ वर्षीय गर्भे विकलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको हो । विकले २६ वर्षीया श्रीमती केशुको हत्या गरी सेफ्टी ट्यांकीमा फ्याँकेर भागेका थिए ।

प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि विकलाई वडा प्रहरी कार्यालय चन्द्रौटा पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार