मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

Kanchan24 314+ समाचार ( )
२३ माघ २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । 
सप्तकोशी नगरपालिका– ४, तुलसी चौकका ५५ वर्षीय दीर्घदल बस्नेत स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा मङ्गलबार बिहान घाँस काट्न जङ्गल गएका  घाईते अवस्थामा उनी फेला परेका थिए । 
घाँस काट्न जङ्गल गएका बस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा वन क्षेत्रमा रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका बस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनी बिहान करिव १० बजे तिर नै रुखबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ । 
बस्नेतको आज दाहसंस्कार गरिएको छ । मृतक बस्नेतका श्रीमती ३ छोरी र १ छोरा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार