मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

“घरपालुवा लामखुट्टे ? ” “लामखुट्टे पनि हाम्रो साथी !”

Kanchan24 312+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

सप्तरीका पालिकाहरु लामखुट्टेको बचाउ अभियानमा लागेका छन्। राजविराज नगरपालिका र कञ्चनरुप नगरपालिकाले यसका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन्—पोस्टर टाँसियो, ब्यानर फहरियो, बैठक भयो, अनि… लामखुट्टे भने अडिग।

जनतालाई भनियो—“घर वरिपरि पानी जम्मा नगर्नुस्!” तर बरसात आउँदा घाँसफाँस र पोखरी त जमिरहेकै रहेछ। औषधि छरियो, तर लामखुट्टे भने सिधै सवारीमा चढेर गाउँ घुमे जस्तै। केही पालिकाहरुका अधिकारीले भने, “हामी सक्रिय छौं।” देख्दा त सक्रियता पोस्टर र फोटो सत्रसम्म सीमित जस्तो छ।

यसरी अभियान मात्र चल्यो, तर लामखुट्टे भने आफ्नो “अजेय शक्ति” प्रदर्शन गर्दै गाउँ-नगरमा नाचिरहे। जनचेतना बढाउने नारा त सुन्न पाइयो, तर वास्तविक असर?… त्यो त लामखुट्टेले नै बुझ्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार